गोबर ग्याँसको ओभरफ्लोमा डुबेर डेढ वर्षिय बालकको मृत्यु

असोज ६, कास्की । पर्वतको फलेबास नगरापलिका ७ कुर्घामा एक डेढ वर्षिय बालकको डुबेर मृत्यु भएको छ ।   

प्रहरीका अनुसार एक डेढ वर्षिय बालक रेगम नेपालीको घर नजिकैको गोबर ग्याँसको ओभरफ्लो पानी जम्मा भएको खाडलमा डुबेर मृत्यु हो ।   

उक्त खाडलमा डुबेका रेशमलाई उपचारको लागि  धुलिखेल अस्पताल पर्वतमा ल्याए पनी चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   

Image result for बालककाे मृत्यु

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *