सोलुखुम्बुमा भूकम्पको धक्का

भदौ ५ , सोलुखुम्बु । सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   

भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताउनुभयो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *