मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बनेपामा ट्याङकीमा डुबेर १६ महिने बालकको मृत्यु

 

साउन १७, बनेपा । शुक्रबार बनेपामा पानीको ट्याङकीमा डुबेर एक १६ महिने बालकको मृत्यु भएको छ । 

स्थानिय घर चिनवन भएका हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ वुडोलडाँडामा डेरा गरी बस्ने ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याङ्कीमा डुबेर मृत्यु भएको हो । 

null

प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ । 

प्रतिकृयाहरु
Loading...