साउन १७, बनेपा । शुक्रबार बनेपामा पानीको ट्याङकीमा डुबेर एक १६ महिने बालकको मृत्यु भएको छ ।
स्थानिय घर चिनवन भएका हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ वुडोलडाँडामा डेरा गरी बस्ने ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
null
प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।