बालुवाटारमा सचिवनालयको बैठक जारी

साउन ३१, काठमाडौँ । शुक्रबार अपरान्ह ३ बजे भनिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अहिले भईरहेको छ । 

बिहिबार भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछी  शुक्रबार अपरान्ह ३ बजेको लागि तोकिएको थियो । शुक्रबार ३ बजेका लागि तोकिएको बैठक फेरी समय परिर्वतन गरेर शुक्रबार बिहान ११ बजे देखी सुरु गरिएको हो । 

आज बसेको  बैठकमा कार्यविभाजनका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने छलफ हुने जानकारी आएको छ ।   

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय।

बालुवाटारमा भइरहेको बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठको उपस्थिती रहेको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *