चर्चित क्रिकेटर लामिछानेलाई अमेरिकाले पत्याएन

 

साउन २८, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान लागेका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाकाे भिसा अस्वीकृत भएको छ । 

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न लागि अमेरिकाको भिषा अप्लाई गरेका गरेका लामिछानेको भिषा अमेरिकी दूतावासले अस्वीकृत गरेको हो । 

null

आफूले भिषाको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गर्दा पनी भिसा अस्वीकृत भएकोमा आफू अचम्ममा परेको ट्विटरमा पीएम नेपाललाई मेन्सन गर्दै जानकारी गराएका छन् । 

लामिछानेले अमेरिका  दूतावासले भिसा स्वीकृत गरेपछी  आफूलाई सिपिएल खेल्न जान निकै गाह्रो भएको  बताएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *