भिषा दिन अस्वीकृत गरेको अमेरिकी दूतावासले फेरी किन बोलायो सन्दीपलाई ?

 

साउन २८, काठमाडौँ । अमेरिकाले भिषा दिन अस्वीकृत गरेको नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरी बोलाएको छ । 

लामिछानेलाई मंगलबार विहान भिसा दिन अस्वीकृत गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि बोलाएको हो । 

null

सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताउँदै नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट पनि गरेका थिए । 

अहिले लामिछाने फेरि दअमेरिकी दूतावासमा पुगेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *