फुसको घरमा आगलागी हुँदा ४ लाखको क्षति

भाद्र १२, वीरगञ्ज । बुधबार साँझ पर्सामा खाना पकाउने क्रममा एक्कासी आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।   

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने महेश पण्डित र ललन पण्डितको घरमा बेलुकाको समयमा भएको आगलागीमा घर भित्रको सबै सामानहरु जलेर ४ लाख बराबरको क्षती भएको हो ।   

साँझ ७ः३० मा खाना पक्राउने क्रममा एक्कासी लागो लाग्दा दुवै जनाको फुसको घर जलेर नष्ट भएको  थियो ।   

Image result for फुसको घरमा आगलागी

पर्सा प्रहरीका अनुसार घर जलेपछी घरभित्र रहेको  नगद, लताकपडा, अन्न, सोलार प्यानल लगायत सामग्रीहरु जलेर नष्ट भइ ४ लाख मूल्य बराबरको क्षती भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *