ट्रकको त्रिपाल खोल्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु
२०७६ साउन ३० गते

साउन २९, जनकपुरधाम । बुधबार बिहान महोत्तरीमा ट्रकको त्रिपाल खेल्ने क्रममा करेन्ट लागेर ट्रकको सहचालकको मृत्यु भएको छ ।
कटहरीया नगरपालिका–८ बस्ने अन्दाजी २३ वर्षीय ट्रकको सहचालक उमेश दासको मृत्यु हो ।
null
प्रहरीका अनुसार सिमेन्ट बोकेर जनकपुरधामबाट भ्रमपुरतर्फ जाँदै गरेको ट्रकको त्रिपाल खोल्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका सहचालक दासको उपचारको क्रममा जानकी हेल्थ कयर एण्ड रिसर्च सेन्टरमा मृत्यु भएको हाे
२०७६ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








