महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

 

साउन २०, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । 

बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यले शाखा सञ्जाल विस्तार गर्दै आइरहेको यस बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय विस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो । 

null

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *