पोखराको भाटभटेनी सुपर मार्केट अगाडि भिषण आगलागी

 

साउन २८, पोखरा । पोखराको न्युरोडमा अवस्थित एक फर्निचरमा भीषण आगलागी भएको छ । 

पोखरामा अवस्थित भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको प्रहरी जनाएको छ । 

null

 

मंगलबार दिउँसो करिब ४ः३० बजे देखी सुरु भएको आगलागीले करिब करिब चारवटा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हाल ४ वटा दमकलले आगो नियन्त्रण लिने कार्य भईरहेको छ भने  घटनाबारे अन्य बिस्कृत जानकारी आउन बाँकी नै रहेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *