सुनको भाउ एक्कासी यतीधेरै बढ्याे

 

साउन १७, काठमाडौँ । शुक्रबार सुनको मूल्यमा एक्कासी ८ सय  बृद्धी भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार प्रतितोला ६५ हजारमा बिक्री बितरण भईरहेको सुनको मूल्यमा  एक्कासी ८ सय मूल्य बृद्धी भई छापावाला सुन प्रतिताेला ६५ हजार आठ सय रुपैँयामा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ । 

null

त्यसैगरी बिहिबार प्रतितोला ६४ हजार सात सयमा बिक्रीतिरण भईरहेको तेजावीको सुनको मूल्यमा पनि आज तोलामा ८ समय बृद्धी भई प्रतितोला ६५ हजार पाँच सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

शुक्रबार चाँदी प्रतितोला ७ सय ७० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *