हात्तीबाट जोगिन जोडेको तारको कारण करेन्ट लागेर मृत्यु

साउन ३१, झापा । शुक्रबार बिहान झापामा बिजुलीको नांगो तार छुदा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।   

मृत्यु हुनेमा  झापाको मेचीनगर नगरपालिका ९ मागुरवाडीका ६० बर्षीय गंगा थपलिया रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिहान करिब सात बजेको समयमा आफ्नै घर पछाडि बारीमा हात्तीबाट जोगिन जोडेको बिजुलीको नांगो तारबाट करेन्ट लाग्दा थपलियाको मृत्यु भएको हो । 

Image result for करेन्ट लागेर महिलाकाे  मृत्यु

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *