सार्वजनिक बसरमा घरेलु मदिरा, गाडी र चालक नियन्त्रणमा

 

साउन २९, विराटनगर ।  मोरङको लेटाङमा प्रहरीले बुधबार सार्वजनिक बसबाट अबैध घरेलु मदिरा बरामद गरेको छ । 

लेटाङ नगरपालिका–४ स्थित गंगे चोकबाट को १ ख ३०७५ न. को बसमा लुकाई छिपाई विराटनगर तर्फ ल्याउँदै गरेको १ सय ३५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो । 

null

प्रहरीले अवैध मदिरा सहित बस, चालक दमक–९ का ३३ वर्षिय को बाबुराम आचार्य समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा पठाएको मोरङ प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *