महालक्ष्मी विकास बैंक प्रथम भई अवार्ड हासिल गर्न सफल
२०७६ साउन ९ गते

साउन ८ । महालक्ष्मी विकास बैंक लि. (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८मा बैँककाे तर्फबाट प्रथम स्थान प्राप्त गरी अवार्ड हासिल गर्न सफल भएको छ ।
नेपाली लेखा व्यवसायीहरुको नियमकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकका तर्फ बाट यस बैंकले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको हो ।
null
उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए ।
मिति २०७६÷०४÷०८
२०७६ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








