दमकमा ग्याङ फाईट हुँदा एकको मृत्यु

 

साउन ९, झापा ।  झापामा दुई समुहबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । झापाको दमक नगरपालिका–१ स्थित दुर्गा मन्दिर पछाडी ग्याङ फाईट हुँदा स्थानीय १८ बर्षिय बिक्रम लिम्बुको मृत्यु भएको हो । 

पुरानो रिसिवीको कारण दुई समुहबीच छुरा हानाहान हुँदा छुरा प्रहारबाट गम्भिर घाईते भएका लिम्बुको उपचारका क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

null

घटनामा संलग्न ९ जनालाइ पक्राउ गरी अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *