असार २७, काठमाडौँ । केहि दिन देखी लगातार परेको वर्षाको कारण काठमाडौँस्थित सिंहदरबार पूर्वी गेटको पर्खाल ढलेको छ ।
पर्खाला ढलेपछी अनामनगरको सडकमा सवारी साधन आवतजावतमा कठिनाई भईरहेको छ ।
null
भूकम्पका बेला कमजोर भएको पर्खाल लगातारको परेको वर्षाले भत्किएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ
सडकमा कठिनाई उत्पन्न भएपछी प्रहरीहरु उक्त कठिनाई हटाउने प्रयास गरिरहेकाे बताइएकाे छ ।