मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

लगातार वर्षा हुँदा सिंहदरबारको पर्खाल ढल्यो

 

असार २७, काठमाडौँ । केहि दिन देखी लगातार परेको वर्षाको कारण काठमाडौँस्थित सिंहदरबार पूर्वी गेटको पर्खाल ढलेको छ । 

पर्खाला ढलेपछी अनामनगरको सडकमा सवारी साधन आवतजावतमा कठिनाई भईरहेको छ । 

null

 

भूकम्पका बेला कमजोर भएको पर्खाल लगातारको परेको वर्षाले भत्किएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ  

सडकमा कठिनाई उत्पन्न भएपछी प्रहरीहरु उक्त कठिनाई हटाउने प्रयास गरिरहेकाे बताइएकाे छ । 

  

  

प्रतिकृयाहरु
Loading...