भक्तपुरमा अज्ञात व्यक्तिद्वारा बृद्धाको हत्या

 

असार १५, काठमाडौँ । आईतबार भक्तपुरमा एक अज्ञात व्यक्तिले घारिलो हतियार प्रहार गरी ६० वर्षिय बृद्धको हत्या गरेका छन् । 

भक्तपुरको चाँगुनारायण नगरपालिका ७ स्थित विद्युत तालिम केन्द्र नजिकै धारिलो हतियार प्रहारबाट सिन्धुपाल्चोक बाँडेगाउँकी ६० वर्षीया सावित्री भट्राईको घटना स्थलमै मृत्यु भएको हो । 

null

स्थानिय सोनम थापाको घरमा छोरीसँगै बस्दै आईरहेकी भट्टराईको हत्या गरी हत्यारा भने फरार रहेको प्रहरीले जानकारी दिईएको छ । 

प्रहरीका अनुसार हाल फरार रहेका ती अज्ञात व्यक्तिको खोजीकार्य भईरहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *