खेल्ने क्रममा पोखरीमा डुब्दा दिदी बहिनीको ज्यान गुम्यो

  

 

असार २१, लहान । शुक्रबार साँझ सिरहामा खेल्ने क्रममा पोखरीमा डुब्दा दुई दिदी बहिनीको ज्यान गएकाे छ । 

null

प्रहरीको अनुसार सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित साझा पोखरीमा खेल्ने क्रममा डुब्दा दुई दिदी बहिनीको ज्यान गएकाे हो । 

ज्यान जानेमा  स्थानिय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *