बुढानिलकण्ठमा बसको ठक्करबाट ३ वर्षिय बालिकाको मृत्यु

 

असार १८, काठमाडौँ । मंगलबार काठमाडौँको बुढानिलकण्ठमा स्कुलबसको ठक्करबाट ३ वर्षिय बालिकाको मृत्यु भएको छ । 

बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजिती नेपालीलाई बा २ क ९९७४ नम्बरको स्कुलबसले ठक्कर दिएको हो । 

null

बसको ठक्करबाट गम्भिर घाईते भएकी उक्त बालिकाको उपचारको लागि न्यूरो अस्पताल बाँसबारी लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *