झापामा मृत अवस्थामा शव फेला

 

साउन ९, विराटनगर । झापा हल्दीबारी गाउँपालिका–१ बस्ने ३८ बर्षीय बिरेन्द्र बुढाथोकी खेतको पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । 

विहिबार विहान घरबाट निस्केर हिडेका उनि बिहान सम्म घर नआएपछी खोजी गर्दा मृत फेला परेका हुन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *