रुपन्देहीमा बुद्धको मूर्ति तोडफोड
२०७६ साउन २ गते

साउन २, बुटवल । रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डको बीच भागमा राखिएको बुद्धको मुर्ति तोडफोड भएको छ ।
बुटवल–बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका ५ वटा बुद्धका मुर्ति अज्ञात समूहले तोडफोड गरेको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले जानकारी दिए ।
null
मूर्तिहरु कसले र किन फुटायो भन्ने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
२०७६ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








