विष्णुमति नदीमा बाढीले सतर्कता तह पार ग‍र्यो

  

 

असार २२, काठमाडौँ । काठमाडौँमा हिजो भएको भिषण वर्षाका कारण विष्णुमति नदीमा बाढीले सतर्कता तह पार गरेको छ । 

null

जल तथा मौस विभागले एक सूचना जारी गर्दै नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभान सम्मको तटीय होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

बिभागले वर्षा जारी रहने भएकाेले जलसतह बढ्ने क्रम रहने भएकाेले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *