छवी र शिल्पा बिरुद्धको छवीकाे पहिलाे श्रीमतीकाे उजुरी अस्विकार

 

साउन ६, काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग समबन्ध बिच्छेदको लागि अघी बढी रहेको समयमा छविकी पहिलो श्रीमतीले उजुरी दर्ता गरेका खबरहरु सार्वजनिक भएकाे थियाे । 

छवीको पहिलो श्रीमती ५३ वर्षीय हेमा ओझाले छवि र शिल्पा दुवै विरुद्ध बहु विवाहको उजुरी हालेका थिए तर प्रकृया नपुगेको भन्दै गौशाला प्रहरी वृत्तले उक्त उजुरी दर्ता नभएको जानकारी गराएको छ । 

null

महानगरीय प्रहरी वृत गौशलाका डिएसपी प्रदिपबहादुर सिंहले भने ‘उहाँहरु उजुरी लिएर आउनु भएको थियो। केही प्रकृया पुरा गर्न बाँकी नै रहेकाले दर्ता नभएको हो।’ 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *