प्रोग्रेशिभ फाइनान्सका नव निर्वाचित अध्यक्षले लिए सपथ

 

साउन २, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको गत असार २९ गतेसम्पन्न बार्षिक साधारण सभाबाट ६ जना नवनिर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा चयन भएका किशोर कुमार महर्जनले आज सपथ लिएका छन् । 

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक कार्यक्रम बीच महर्जनलाई शपथ ग्रहण गराए । 

null

सो अवसरमा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । अध्यक्षको शपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य सञ्चालकहरुलाई विधिवत रुपमा शपथ ग्रहण गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *