सुनको भाउ स्थिर चाँदीको भाउ बढ्यो

 

साउन ७, काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६५ हजारमा बिक्री बितरण भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

त्यसैगरी आज तेजावी सुन प्रतितोला ६४ हजार ७०० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

null

केही समय देखी लगातार बढेको चाँदीको मूल्यमा पनि तोलामा १० रुपैँया बृद्धी भई आज प्रतितोला ७७५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *