कस्तुरीको बिना कारोबारमा पूर्वमन्त्रीका अं‍गरक्षक सहित ६ पक्राउ

 

असार २३, काठमाडौँ । काठमाडौँबाट कस्तुरीको बिना कारोबार गर्ने पूर्वमन्त्रीका अं‍गरक्षक लगायत ६ जना लाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका पूर्वमन्त्रीका अं‍गरक्षक बमबहादुर चन्द प्रहरी हबल्दार भएको खुल्न आएको छ उनी सहित अन्य ६ जना कस्तुरीको बिना सहित पक्राउ गरिएको महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिएको छ । 

null

पक्राउ परेका हवल्दार चन्द पूर्वमन्त्री नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । उनीसँगै पक्राउ परेका अन्यको भने पहिचान सार्वजनिक गरिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *