काठमाडौँ फन् भ्यालीको कागजपत्र नियन्त्रणमा

 

असार २४, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलाँसेमा अवस्थित काठमाडौं फन् भ्यालीको कागजपत्र नियन्त्रणमा लिर्ईएको छ । 

आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले फन् भ्यालीले कर छलि गरेको उजुरी आएपछि कल छलेको आशंकामा कागजपत्र नियन्त्रणमा लिएको हो । 

null

हाल यसबारे अनुसन्धान भईरहेको र केही समयपछी सत्यतथ्य के हो ? सार्वजनिक हुने राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिएको छ । 

यस फन् भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले राजश्व कार्यालयले कागजपत्र लिएर गएको र त्यसमा हामी दोषी देखिए कारवाहीको भागीदार बन्न तयार रहेको बताएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *