काठमाडौँ मेयर बिरुद्ध बिभिन्न नाराबाजी गर्दै प्रदर्शन

  

असार १५, काठमाडौँ । काठमाडौं बाल्मिकी क्याम्पसका विद्यार्थीहरुरुले काठमाडौंका मेयरविरुद्ध बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । 

प्रदर्शनकारी विद्यार्थीहरले बाल्मिकी क्याम्पस अगाडीको फोहोर थुप्रिएर दुर्गन्ध हुँदा समेत महानगरपालिकाले बेवास्ता गरी फोहोर नउठाएको भन्दै बिभिन्न नाराबाजी गरी प्रदर्शन गरेका हुन् । 

null

विद्यार्थीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध बिभिन्न नाराबाजी गर्दै केही समय फोहोर बालेर सडक अवरुद्ध गरेता पनी पछी प्रहरीले बल गरी सडक खुल्ला गरेका थिए । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *