सडकमै डुब्यो कार ! (५ तस्बिर)

 

असार २७, काठमाडौं । वर्षाका कारण खोलामा आएको बाढी सडक–बस्तीमा पस्दा यातायात सञ्चालनमा समस्या आएको छ । 

ढल निकास प्रभावकारी नहुँदा सडकमा पानी जमेर यात्रु आवतजावत तथा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको हो । 

null

काठमाडौंको सानेपा लगायत जिल्लाका विभिन्न स्थानमा सडकमा पानी जम्दा सवारी साधनहरु डुबेका छन् 

सानेपाको कालोपुलमा डुबेका कार स्थानीयले डोरी लगाएर मुस्किलले निकालेका थिए । आजमात्रै सो ठाउँमा तीनवटा गाडी डुबानमा परेका थिए । यात्रुहरु पौडी खेलेर त्यहाँबाट बाहिर निस्किएको दृश्य समेत देखिएको थियो । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *