धरानमा डेङ्गुको कारण सुनुवारको मृत्यु

 

असार २८, धरान । धरानमा डेङ्गुको कारण एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ बस्ने ४० वर्षिय मनु सुनुवारको  डेङ्गुकाे करण मृत्यु भएको हो । 

डेङ्गुबाट ग्रसित सुनुवारको उपचारको लागि शुक्रबार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । 

null

उनकाे स्वास्थ्य अवस्था जटिल भएकोले आइ सि यूमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बेलुकी ७ः१५ मा उनको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *