यी हुन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय

२०७६ साउन १० गते

साउन ९, काठमाडौं । सरकारले काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थलाई बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा दिने निर्णय गरेको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी दिएका हुन् ।
null
त्यस्तै मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाललाई नियुक्त गर्ने लगायत अन्य २० निर्णयहरु गरेको छ ।

२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित