गेउरिया खोलामा बेवारीसे शव फेला

 

असार ३०, विराटनगर । मोरङको रंगेलीमा वेवारीसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । 

रंगेली नगरपालिका–९ स्थित गेउरीया खोला किनारामा बेवारीसे अवस्थामा तराई मुलको जस्तो देखिने अन्दाजी २८ वर्षिय पुरुषको शव फेला परेको हो । शव परिक्षणको लागि रंगेली अस्पतालमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *