मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

 

साउन १०, बीरगञ्ज । बाराको महागढीमा मोटरसाइकल दुर्घटना हुँदा चालको घटनास्थलमै मृत्यु भएको छ ।  

ना १८ प १७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । 

null

मृत्यु हुनेमा कलैया उप महानगरपालिका वडा नम्बर ११ पिपडारी टोलका रबीन्द्र यादव रहेको बारा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *