प्राइम कमर्सियल बैंकको संचालक समितिको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, २८ जेठ । प्राइम कमर्सियल बैंकको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गत जेठ २७ गते बैंकको साधारण सभा सम्पन्न गरिएको हो । 

 

बार्षिक साधारण सभाले सस्थापक समुहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ निर्वाचित गरेको छ । भने, सर्वसाधारण शेयर धनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका छन् । 

null

त्यस्तै, बैंकको संचालक समितिको बैठकबाट राजेन्द्र दास श्रेष्ठ संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *