श्रोत नखुलेको रकम सहित दुई हुण्डी कारोबारी पक्राउ

 

जेठ २३,पर्सा । पर्साको बीरगञ्जमा श्रोत नखुलेको तीन लाख रकम सहित दुई हुण्डी कारोबारी पक्राउ परेका छन् । 

प्रहरीले बाराको सिमराका २२ वर्षे रोशन साह र भारतको बिहारका २२ वर्षीय सौरभ कुमार लाई नियन्त्रणमा लिएका हुन । 

null

पक्राउ परको उनीहरुमाथी कारवाही अघी बढाई थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *