हेर्नुहोस् महिलामाथि भएको काँटी (सिरिन्ज) आक्रमणको ‘सीसीटीभी फुटेज’

 

असार १३, काठमाडौं । महिलामाथि शृङ्खलाबद्ध आक्रमण गर्ने ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । 

पक्राउ परेका कार्कीले आफूले सिरिन्ज नभइ काँटी रोपेको बयान दिएका छन् । उनले काँटीले घोप्दा आफूलाई मज्जा आउने भएकोले रामाइलोका लागि गरेको दाबी गरेका छन् । 

null

यद्यपी प्रहरीले भने उनको बयानलाई विश्वास गर्न सकेको छैन । अनुसन्धान जारी राखेको छ । 

प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा बाइकमा आएका ती व्यक्तिले रातिको समयमा कुकुर डुलाउन निस्किएकी महिलालाई केही वस्तुले घोपेर फरार भएको देखिन्छ । 

उनले केही वस्तुले घोपेपछि महिला निकै आत्तिन्छिन् । पछाडि फर्कँदा ती व्यक्ति भागिसकेका हुन्छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =