सुनको मुल्य घट्यो

 

असार ३, काठमाडौं । आज मंगलबार सुनको मुल्यमा थोरै घटबढ भएको छ । 

आज सुनको मुल्यमा तोलामा १०० घटेर छापावाला सुन ६३ हजार र तेजावी सुन ६२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

null

जब की हिजो साेमबार छापावाला सुन प्रतितोला ६३ हजार एक सय रुपैयाँ र तेजावी सुन प्रतितोला ६२ हजार आठ सय रुपैयाँमा बिक्री तिरण भईरहेको थियो 

चाँदीको मुल्य भने प्रतितोला सात सय २० रुपैयाँको हिसावले कारोबार भइरहेको संघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *