प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनर शेयर वितरण गर्ने

 

जेठ २६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर दिने निर्णय समेत गरेको छ । जस अनुसार बैंकले १२८.५३ करोड बराबरको प्रतिफल वितरण गर्नेछ । 

बैंकको आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सस्थापक समुहमा उदयमोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य, राजेन्द्र दास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । 

null

यसैगरी साधारण शेयरधनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जनाएका छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *