१५ वर्षिय किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

 

असार १२, बारा । बारा प्रहरीले १५ वर्षिय किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं ९ भमरा टोल बस्ने तिर्थ बहादुर सुनार रहेको प्रहरीले जानकारी दिएको छ । 

null

पक्राउ परेका उनीमाथी गत जेठ ७ गते राति आफ्नै घरमा सुती रहेकी एक १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । 

पक्राउ परेको उनीमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *