एसईईः करिश्माले कुन विषयमा कति ल्याइन् ?

 

असार १२, काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ जीपीए नम्बर सहित उत्तीर्ण भएकी छिन् । 

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा उनी पनि सहभागी भएकी थिइन् । 

null

कक्षा ७ पढ्दापढ्दै पढाइ छाडेर फिल्ममा लागेकी करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। 

उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो। 

अंग्रेजी– ३.२ जीपीए ‘बी प्लस’ 

नेपाली– २.८ जीपीए ‘बी’ गणित– २ जीपीए ‘सी’ विज्ञान– २.८ जीपीए ‘बी’ सामाजिक अध्ययन – २.८ जीपीए ‘बी’ स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा– ३.२ ‘बी प्लस’ ऐच्छिक प्रथम (जनसङ्ख्या शिक्षा) ३.२ जीपीए ‘बी प्लस’ ऐच्छिक द्वितीय (कार्यालय व्यवस्थापन र लेखा– ४ जीपीए ‘ए प्लस’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *