सप्तरीमा दुर्घटना हुँदा १२ घाइते

 

जेठ १७, सप्तरी । सप्तरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–६ कुशहामा दुर्घटना परी १२ जना घाईते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २१२० नम्बरको मिनी ट्रकले सोही तर्फ जाँदै गरेको ना १ ज ५५५६ नम्बरको यात्रुवाहक म्याजिकलाई ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो । 

null

 

इलाका प्रहरी कार्यालय कडरवोनाको जानकारी अनुसा दुर्घटनामा घाइते सवैलाई उपचारको लागि सिरहाको लहान पठाईएको छ । 

मिनिट्रक सहित चालकलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *