एयर इन्डियाको बिमानमा बम

 

असार १२, भारत । बिहीबार एयर इन्डियाको बिमान लण्डनमा आकस्मिक अवतरण गरिएको छ । 

मुम्बईबाट न्यूयोर्क उडिरहेको एयर इन्डियाको बिमानमा बम राखेको सूचना पाएपछी लण्डनमा आकस्मिक अवतरण गरिएको हो । 

null

भारतीय सञ्चारमाध्यमका अनुसार एआई १९१ मा बम राखेको सूचना आएपछि बिमानलाई आकस्मिक रुपमा लण्डनको स्टैनस्टेड विमानस्थलमा अवतरण गरिए हो । 

हाल लण्डनमा बिमानको सुरक्षाजाँच चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *