तीन दिन अघी खाएकाे च्याउकाे कारण किशोरीको मृत्यु, ३ अचेत

  

असार १३, हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा १३ वर्षिय किशोरीको मृत्यु हुनुको साथै अन्य तिन जना अचेत अवस्थामा रहेका छन् । 

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा ३ दिन अघी खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु हुनुको साथै परिवारको अन्य तिन सदस्य अचेत अवस्थामा रहेका हुन् । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *