कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

२०७६ जेठ २९ गते

जेठ २८, पर्सा । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार रहेका अभियुक्त प्रजा सहनीलाई पक्राउ गरेका छन् ।
पर्साको हुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोलमा बस्ने २७ वर्षीय सहनीले सोही स्थानका ४० वर्षिय विनोद साह सँगको संलग्नतामा आफ्नै टोलको एक किशोरीको हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
null
प्रहरीका अनुसार उनीहरुले किशोरीको हत्या गरी स्थानिय हरेन्द्र गिरीको गहुँ खेतमा शव फालेका थिए ।

२०७६ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित