आयो प्रियंका कार्कीकाे अहिले सम्मकै हट अवतार (फोटो फिचर सहित)

 

जेठ १७, काठमाडौं । कान्स फिल्म फेस्टिभलमा रमाइरहेकी प्रियंका कार्कीका अहिलेसम्मकै हट फोटो सार्वजनिक भएका छन् । रुस्लान भोड्काको प्रमोसनका लागि ग्लामरस नायिका प्रियंकाले विकिनी फोटो सुट गराएकी छिन् । 

रुस्लानको वार्षिक क्यालेण्डरमा प्रियंका हट र सेक्सी मात्र देखिएकी छैनन्, आकर्षक पनि देखिएकी छिन् । प्रायः नयाँ र च्यालेञ्जिङ काम गर्न रुचाउने प्रियंकाका तस्वीरलाई उनका फ्यानले पनि रुचाएका छन् । 

null

प्रियंका यस अघि प्रेमी आयुष्मान देशराजसँग इन्डोनेशियाको बालीमा विकिनी अवतारमा देखिएकी थिइन् । 

हेर्नुहोस प्रियंकाका हट अवतार 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *