थप चार वर्षे कार्यकालका लागि सिइओ हुमागाईँ पुन: नियुक्त
२०७६ वैशाख २६ गते

बैशाख २५, काठमाडाैँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएका विशाल हुमागाईँ थप चार वर्षे कार्यकालका लागि पुन: नियुक्त भएका छन् ।
२०७६/०१/२२ मा बसेको संचालक समितिको ४१९ औं बैठक सो निर्णय गरी हुमागाईँलाई थप चार वर्षको लागि पुन नियुक्त भएका हुन् ।
null
आगामी जेष्ठ ७ गते देखि लागु हुने गरी हुमागाईँले दोस्रो कार्यकालको जिम्मेवारी समाल्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२०७६ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








