ठूलो परिमाणमा अवैध केराउ नियन्त्रणमा

 

जेठ २, बीरगञ्ज । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको  १ सय ५० बोरा अवैध केराउ नियन्त्रणमा लिएको छ । 

१ सय ५० बोरा अवैध केराउ  ना. ६. ख. ८००२ नम्बरको पिकअप गाडीमा भारतर्तफ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । नियन्त्रणा लिईएको केराउ केराउ ३ हजार ७ सय ४० किलो रहेको प्रहरीले जानकारी दिएका छन् । 

null

पर्सा प्रहरीले उक्त केराउ भारत लैजादै गर्दा वीरगञ्ज महानगरपालिका वडा नं।१६ ईनर्वाबाट नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएको केराउ सहित उक्त गाडीलाई आवशयक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाई सहिएको पर्सा प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *