राष्ट्रपतिद्वारा १ हजार बढिलाई संविधान पदक तथा सम्मान (फाेटाे फिचर सहित)

जेठ १७, काठमाडौं । संविधान लेखनमा महत्वपूर्ण योगदान पुर्याए वापत राष्ट्रपति विद्यादेवि भण्डारीले पहिलो तथा दोस्रो संविधान सभाका सभाषद्हरुलाई सम्मान गरेकी छिन् ।  

आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित एक हजार एक सय नौजनालाई संविधानसभा पदकसहित सम्मान गरिएको हो । 

दुई वटै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले संविधानसभा पदक वितरण गरेकी हुन् । सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधबकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत रहेका छन् । 

null

 

 

 

 

 

 

  

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *