सुन, चाँदीको भाउ घट्यो

 

बैशाख १९, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । 

बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छापावाल सुनको भाउ घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको छ । 

null

यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी बुधबार तोलामा ७२५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य बिहीबार तोलामा ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =