रुपन्देहीमा एक युवा रक्ताम्य अवस्थामा मृत फेला

 

जेठ ६, बुटवल । रुपन्देहीमा अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने एक युवकको शव रक्ताम्य अवस्थामा फेला परेको छ । 

रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा उक्त युवाको शव फेला पारिएको हो । 

null

शवको प्रकृति हेर्दा शंकात्मक भएकोले हत्या गरेर फालेको हुनसक्ने आशंका गएिको उक्त शवको पहिचना भने खुल्न नसकिएको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ । 

शवको पहिचान गर्न उनको आफन्तको खोजीकार्य भईरहेको र उनको हत्या भएको हो की या अन्य कारणले उनको मृत्यु भएको हो यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *